सम्मान तथा पुरस्कारका लागि आवेदन दिनुहुने संघ संस्था तथा व्यक्तिहरुले यहि २०७७ श्रावण १५ गते भित्र संघको वेबसाइट www.nefscun.org.np/download/ मा राखिएको आवदेन फाराम डाउनलोड गरी संघको केन्द्रीय कार्यालय, फिल्ड कार्यालयहरु तथा संघको इमेल nefscun329@gmail.com मा पठाउनुहुन पुनःसूचित गरिन्छ ।
मस्स्याङ्गदी गापा खुदी पल्लो टारीका पहिरो पिडितलाइ जस्ता पाता सहयोग ।