संस्थाका मालिक शेयर सदस्यहरुको कर्तव्य

१ संस्थामा कारोवार गर्न सदस्य वन्नु अनिवार्य हुन्छ ।
२ संस्थाको सदस्य वन्नको लागि संस्थाको नीति अनुसार आफ्नो सवै विवरण प्रमाणको प्रतिलिपि सहित कम्तिमा १० कित्ता शेयर खरिद गर्ने गरि आवेदन दिनु पर्दछ । सो आवेदन स्वीकृत भए पछि सदस्यता प्राप्त हुन्छ ।
३ हरेक सदस्यले १००/ २००/ ५०० वा १००० मध्ये कुनै एक अंक वरावर रुपैयाँ हरेक महिना दिर्घकालिन वचत गर्नु पर्दछ ।
४ त्यसपछि आफ्नो सुविधाअनुसार प्रयोग गर्ने गरि ऐच्छिक वचतहरु गर्न सकिनेछ ।
५ सदस्य वनेको ३ महिना सम्म ऋण लिन पाइने छैन ।
६ हरेक सदस्यले संस्थाले गरेका कृयाकलापमा भाग लिनुका साथै सूझावहरु दिनु पर्दछ ।

Leave a Reply