हालको अवस्था वारे संक्षिप्तमा:
क) कार्यक्षेत्र आदी
- कार्यालय : मुख्य कार्यालय १, सेवाकेन्द्रहरु : २
- सदस्यहरु: ५२३१
- महिला : ३०१७
- पुरुष : २१८३
- अन्य : ३१
- संचालक: १३ जना कर्मचारी : १६
- महिला : १२
- पुरुष : ४
- कार्यक्षेत्र : लमजुङ जिल्लाका ८ वटा पालिकाकाहरुका ४ वटा वडाहरु बाहेक अन्य सबै
ख) सक्षिप्त वित्तीय अवस्था
- कुल सम्पत्तिः रु ३१ करोड ५३ लाख २० हजार
- संस्थागत कोषः २ करोड ९३ लाख ६० हजार
- शेयर पूँजीः रु ३ करोड १५ लाख ३४हजार
- बाह्य ऋणः छैन ।
- कुल दायित्वः रु ३१करोड ५३ लाख २० हजार
- ऋण लगानीमाः १९ करोड ७६ लाख ०४ हजार
- अन्य लगानीः ६३ लाख २१ हजार ९०० सय
- तरलताः ६ करोड ०२ लाख ६३ हजार
- स्थिर सम्पत्तिः १३ लाख ३९ हजार
- पाउनु पर्नेः ९ लाख ८४ हजार
ग) हाम्रो आवध्दता
- जिल्ला वचत ऋण सहकारी संघ
- जिल्ला सहकारी संघ
- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)
- राष्ट्रीय सहकारी बैंक