हालको अवस्था वारे संक्षिप्तमा:

क) कार्यक्षेत्र आदी

  • कार्यालय : मुख्य कार्यालय १, सेवाकेन्द्रहरु : २
  • सदस्यहरु: ५२३१
  • महिला : ३०१७
  • पुरुष : २१८३
  • अन्य : ३१
  • संचालक: १३ जना कर्मचारी : १६
  • महिला : १२
  • पुरुष : ४
  • कार्यक्षेत्र  : लमजुङ जिल्लाका ८ वटा पालिकाकाहरुका ४ वटा वडाहरु बाहेक अन्य सबै

 

ख) स‌क्षिप्त वित्तीय अवस्था

  • कुल सम्पत्तिः  रु ३१ करोड ५३ लाख २० हजार
  • संस्थागत कोषः २ करोड ‍ ९३  लाख ६० हजार
  • शेयर पूँजीः रु ३ करोड १५ लाख ३४हजार
  • बाह्य ऋणः छैन ।
  • कुल दायित्वः रु ३१करोड ५३ लाख २० हजार
  • ऋण लगानीमाः १९ करोड ७६ लाख ०४ हजार
  • अन्य लगानीः ६३ लाख २१ हजार ९०० सय
  • तरलताः ६ करोड ०२ लाख ६३ हजार
  • स्थिर सम्पत्तिः १३ लाख ३९ हजार
  • पाउनु पर्नेः ९ लाख ८४ हजार
  •  

ग) हाम्रो आवध्दता

  • जिल्ला वचत ऋण सहकारी संघ
  • जिल्ला सहकारी संघ
  • नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)
  • राष्ट्रीय सहकारी बैंक