निम्न सुविधा सहितको मोवाइल बैंकिङ्ग सेवा
१ मिनी स्टेटमेण्ट सहित सवै खाताहरुको जानकारी लिन सकिने ।
२ मोवाइल टिभि र इन्टरनेट को रिचार्ज गर्न मिल्ने ।
३ हातेमालो साकोसका सदस्यहरुको खातामा आफ्नो खाताबाट रकम पठाउन सकिने ।
४ इसेवा वालेटमा हातेमालोमा रहेको आफ्नै खातावाट रकम अपलोड गर्न सकिने ।
५ हातेमालो खातावाट बैकमा रकम ट्रान्सफर गर्न सकिने ।
६ सहकारीवाट विभिन्न सूचना प्राप्त गर्न सकिने ।
७ चेकवुक अर्डर गर्न सकिने ।