संरक्षित पुँजी फिर्ता रकम खातामा जम्मा भएको जानकारी

संरक्षित पुँजी फिर्ता रकम खातामा जम्मा भएको जानकारी

शेयर सदस्य ज्यूहरु,

बचतमा हर्जना नलागेका र ऋणको किस्ता ननाघेका सदस्यहरुले पाउने आ ब २०७६।०७७ काे संरक्षित पूँजिफिर्ता रकम सम्बन्धित सदस्यहरुको बोनस खातामा जम्मा भैसकेको छ । यकिन गर्नुहोला ।